श्री  चुडामणी वि क

श्री चुडामणी वि क


कोष नियन्त्रक
श्री जय प्रकास शाही

श्री जय प्रकास शाही


सूचना अधिकारी
९८५८०६५८४२

   परिचय

नेपाल सरकारका जिल्ला स्थित कार्यालयहरुलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउने र विनियोजन, राजश्व तथा धरौटीको एकिकृत विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने लगायतका कार्य सम्पादनका लागि आय व्यय संचालन कार्यविधि नियमावली, २०३८ बमोजिम वि.सं.२०३८ साल श्रावण १ गते देखि महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रुपमा जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुको स्थापना हुने क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्ला वि.स.२०३९ सालमा स्थापना भएको हो ।चौमासिक निकासा, मासिक सोधभर्ना निकासा लगायतका पद्धतिबाट बजेट निकासाको कार्य हुँदै आएकोमा सूचना प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै सरकारको वित्तीय एवं खर्च एवं नगद व्यवस्थापनको कार्यलाई Real time मा आधारित, मितव्यायी, पारदर्शी र प्रभावकारी तुल्याइ वित्तीय जोखिम न्यून गर्दै सरकारको कोष प्रणालीलाई अन्तराष्ट्रियस्तरको बनाउने उद्देश्यले २०६७ श्रावण १ गते देखि इन्टरनेट प्रणालीमा आधारित एकल खाता कोष प्रणाली (Treasury Single Account-TSA) लागू भएपछि सोहि अनुसार यस कार्यालयले पनि संघ प्रदेश र स्थानीय सकारका निकाय हरुलाइ निकासा आन्तरिक लेखापरीक्षण साथै जिल्लाको एकिकृत वितिय प्रतिवेदन तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने कार्य गरिरहेको छ ।

 

थप पढ्नुहोस्

   ऐन,नियम,निर्देशिका

शीर्षक डाउनलोड
सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने कार्यनीति २०७९
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७
निजामती सेवा नियमावली २०५०
भ्रमण-खर्च-नियमावली-२०६४
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
आन्तरिक लेखापरीक्षण कार्यविधि, २०७९
आन्तरिक लेखापरीक्षण हातेपुस्तिका - २०७८
सरकारी_कारोबार_निर्देशिका,_२०७६_compressed
एकिकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या २०७४
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
म.ले.प. फारमहरु २०७९ (Excel)
नेपालको सरकारी लेखा फाराम (मलेप फराम, २०७६) (पहिलो संशोधन, २०७९)
नयाँ म.ले.प फारम २०७६
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
अवकाश पत्रको लागि चाहिने कागजातहरू २०८० साउन
थप हेर्नुहोस्

   सूचना पाटी

माफ गर्नुहोला ! कुनै विवरण उपलब्ध छैन ।
थप हेर्नुहोस्
माफ गर्नुहोला ! कुनै विवरण उपलब्ध छैन ।
थप हेर्नुहोस्

Website Views: Web Counter